चिनीको भन्सार महसुल दोब्बर, आयातकर्ताले विराटनगर भन्सार गोदाममा चिनी थन्क्याए

<span class='c1'>चिनीको भन्सार महसुल दोब्बर, आयातकर्ताले विराटनगर</span> <span class='c2'>भन्सार  गोदाममा चिनी थन्क्याए</span>

विराटनगर भन्सारका अधिकृत फणीन्द्र खतिवडाले १० कन्टेनर चिनी यार्डमा थन्क्याइएको पुष्टि गरे ।हाल थन्क्याइएको १० कन्टेनर चिनी व्यवसायी दिनेश राठीको हो।मोरङ व्यापार संघका पूर्व अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य शङ्करलाल अग्रवालले भन्सार विन्दुमा चिनीको कारोबार मूल्यमा भन्सार महसुल तिर्न नपाए चिनी छुटाएर नल्याउने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्