बिराटनगरको बिकेभीएम स्कुलले जित्यो शिक्षक फुटसल कपको उपाधि

बिराटनगरको बिकेभीएम स्कुलले जित्यो शिक्षक फुटसल कपको उपाधि

बिराटनगर बैशाख १० , बिराटनगरमा जारी दोस्रो इन्टर स्कुल शिक्षक फुटसलको उपाधि बिराटनगरको बाल कल्याण बिद्या मन्दिर स्कुलले जितेको छ । बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) ले स्मृति स्कुलका शिक्षकको टिमलाई हराएको थियो । बिराटनगरको हिट एण्ड ह्याँङ आउट फुटसलमा आयोजित फाइनलमा बिकेभिएमले स्मृति स्कुललाई ३-१ गोल अन्तरले जितेको थियो  ।

बैशाख ७ गते देखि सुरु भएको उक्त प्रतियोगिता शुशान्ख्य नेपालले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्