विराटनगर, १० वैशाख।
विराटनगर महानगर पालिकाको ढाटको छेवैमा झई झ्याई बाजागाजा सहितको बिहे थियो । त्यसैको छेउमा सरकारी गाडी रोकिएको थियो । त्यो नजिकैको होटलमा थिए केही जनप्रतिनिधिहरु । जनप्रतिनीधिले चढेर आएको सरकारी गाडी सडकमा अलपत्र अबस्थामा थियो ।
यसरी हामीले त्यो गाडी देखेपछि के रहेछ भनेर सोध्न गएका थियौँ त्यहाँका ड्राईभर बोल्न मानेन् । हामीले त्यो गाडीको फोटो भने खिचेका छौ । यसरी सरकारी गाडीको दुरुपयोग देखेपछि हामीलाई यो फोटो संचारको माध्याम मार्फत सार्बजनिक नगरि रहन सकेनौ र सार्बजनिक गरेका छौ । हुन त यो सवारी कहाँको हो भन्नेसम्म हामीलाई जानकारी नदिईएको भएपनि यसको बारेमा थप खोजी भने जारी नै छ ।
[caption id="attachment_52817" align="alignnone" width="800"]
अलपत्र अबस्थामा राखिएका जनप्रतिनिधि चढ्ने गाडी[/caption]
[caption id="attachment_52818" align="alignnone" width="800"]
सरकारी गाडी [/caption]
[caption id="attachment_52819" align="alignnone" width="800"]
बिहेमा सहभागी हुन आएका थारु पोसाकमा महिलाहरु सरकारी गाडी अगाडी ।[/caption]