भूमिका खोज्दै उपाध्यक्षद्धारा गाउँपालिकामा तालाबन्दी

<span class='c1'>भूमिका खोज्दै उपाध्यक्षद्धारा</span> <span class='c2'>गाउँपालिकामा तालाबन्दी</span>

दैलेख, १३ वैशाख ।  दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ ।  संविधान अनुसार उपाध्यक्षले निर्वाह गर्नुपर्ने न्यायिक समितिको संयोजक, योजना अनुगमन समितिको संयोजक जिम्मेवारी पनि नदिइएको भन्दै उपाध्यक्ष सिंहले बिहीबार दिउँसो गाउँपालिका कार्यालयमा ताला लगाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्