मोरङमा जंगली हात्तीले घर भत्कायो

<span class='c1'>मोरङमा जंगली हात्तीले</span> <span class='c2'>घर भत्कायो</span>

विराटनगर, १४ वैशाख ।
मोरङको बेलबारी नगरपालिका १० मा गएराती जंगली हात्तीले स्थानीय मन बहादुर विश्वकर्माको घर भत्काएको छ। राती करिब १२ बजे जंगलबाट आएका ६ वटा हात्तीहरुको बथानले विश्वकर्माको टाटी बेरा र टिनले बनेको घर भत्काएको हो। हात्तीले विश्वकर्माको घरभित्र राखिएको खाद्यान्न समेत नष्ट गरेका छन । उनको करिब असी हजार बराबरको क्षति भएको छ। हात्तीको बथानलाई स्थानीयवासीहरुले जंगलतर्फ लखेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्