दुहवीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

<span class='c1'>दुहवीमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>चालकको मृत्यु</span>

विराटनगर, १६ वैशाख ।
सुनसरीको दुहवी नगरपालिका ८ जुट मिल नजिकै भएको मोटरसाइकल दुर्घटनमा चालककको ज्यान गएको छ। ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक सुनसरी गढी गाउँपालिका–२ भमरीका २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्। मोटरसाईकल राती १० बजेको समयमा साईकलयात्री जिल्ला मोरङ ग्रामथान गाउँपालिकाका कमल चौधरीलाई ठक्कर दिँदा अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा घाइते साइकलयात्री र मोटरसाइकल पछाडी सवार दुहवी नगरपालिका–८ का प्रमोद बस्नेत सामान्य घाइते भएका छन्। उनीहरुको कोशी अञ्चल अस्पताल र जीवन ज्योती मेडिकल दुहवीमा उपचार भइरेहको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्