झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ

<span class='c1'>झापामा गोरु काटेको आरोपमा</span> <span class='c2'>३ जना पक्राउ</span>

विर्तामोड । झापामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनिहरुलाई स्थानीय बलबहादुर दर्जीको गोरु लागेर गए राति काटेको आरोप छ ।

पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साहा र इलामका २७ वर्षीय विक्रम सोनाम पक्राउ परेका हुन्। तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

घटनास्थलबाट ६० किलो गोरुको मासुसमेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्