झापाको भद्रपुरमा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>झापाको भद्रपुरमा करेन्ट</span> <span class='c2'>लागेर एकको मृत्यु</span>

झापा, वैशाख १८ गते।

झापाको भद्रपुर नगरपालिका-१ स्थित हिमाली चोक बस्ने ५२ बर्षिय बालकुमार तामाङको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।

स्थानिय किच्चकबध सहकारी संस्थाले खोलेको  दुध डेरीमा दुध बेच्न लगेका तामाङलाई टिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए।

उनकोओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्