घरमै सुतिरहेकी युवती वलात्कृत

<span class='c1'>घरमै सुतिरहेकी</span> <span class='c2'>युवती वलात्कृत</span>

सप्तरी, १९ वैशाख ।   सप्तरीको     बोदे बरसाइन नगरपालिका–५ बस्ने एक १८ वर्षीया युवती बलात्कृत भएकी छिन् ।
उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिमलकुमार यादबले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनलाई लाई प्रहरीले पक्राउ गरेको छ ।     घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्