पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो , पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ वृद्धि

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो , पेट्रोलमा</span> <span class='c2'>२ र डिजेलमा ३ रुपैयाँ वृद्धि</span>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण देखाउँदै निगमले नेपालमा पनि पेट्रोलको मूल्य बढाएको हो ।

गएराति १२ बजेदेखि नै पेट्रोलमा २ रुपैयाँ, मटितेल र डिजेलमा ३/३ रुपैयाँ बढाएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मुल्य अब १०८ रुपैयाँ पुग्यो भने डिजेल र मटितेलको ९०/९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्