अमेरिकामा एक नेपालीले पाए साढे ४ लाख डलरको छात्रवृत्ति

<span class='c1'>अमेरिकामा एक नेपालीले पाए साढे</span> <span class='c2'>४ लाख डलरको छात्रवृत्ति</span>

अमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् । यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ ।

यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उनका बुबा राजन कर्माचार्यले जानकारी दिए । न्युयोर्क सहरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको नोमिनेशनका लागि यो फेलोसिप आह्वान गरिन्छ ।

(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्