देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा

देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा

काठमाडौं, २३ वैशाख– प्रहरी प्रधान कार्यालयले देशभरका ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रहेका एसपी अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालयको युएन जगेडामा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी उमा प्रसाद अतुरबेदीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।  यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का एसपी जिबन कुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्