सोलुखुम्बुमा लेक लागेर जापानी नागरिकको मृत्यु

<span class='c1'>सोलुखुम्बुमा लेक लागेर</span> <span class='c2'>जापानी नागरिकको मृत्यु</span>

सोलुखूम्बु, बैशाख २४ गते।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ स्थित लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको आइतबार मृत्यु भएको छ।

सगरमाथा आरोहणका क्रममा लेक लागेर विरामी परेका बर्ष ४२ को कुगा टाकाहिरोको उपचारका लागी पासाङल्हामु निकोल निकिल अस्पताल लुक्ला ल्याई पुर्‍याउनेक्रममा आइतबार अपरान्ह ३ बेज मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ।

टाकाहिरो सगरमाथा आरोहणका लागी यही बैशाख १४ गते काठमाण्डौस्थित नेपाल एक्प्लोरेसन प्रा.लि. मार्फत नेपाल आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्