बैतडीमा अनारखोलीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

बैतडीमा अनारखोलीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

वैतडी । बैतडीको दशरथचन्द राजमार्गस्थित अनारखोलीमामा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । वैतडीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस पाटन नगरपालिका–१०, अनारखोलीमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय वैतडीका अनुसार घटनामा चालक लोकेन्द्र थापासहित १४ घाइतेको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनाछि दशरथचन्द राजमार्ग अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्