मादक पदार्थ सेवन गरी बन्दुक देखाउने २ जना पक्राउ

<span class='c1'>मादक पदार्थ सेवन गरी बन्दुक</span> <span class='c2'>देखाउने २ जना पक्राउ</span>

कपिलबस्तु बेशाख २५ । कपिलबस्तुमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको बुद्धभुमि नगरपालिका १ बिरपुर निवासी बलबहादुर बस्नेत र राजाराम बस्नेतलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा मादक पदार्थ सेवन गरी एकापसमा बिबाद गर्दै भरुवा बन्दुक देखाउँदा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

इजाजत बिना राखिएको २ थान भरुवा बन्दुक सहित उनीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले बताए ।

पक्राउ परेका ती ब्यक्तिहरुलाई हातहतियार तथा खरखजना अन्र्तगत मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्