बिराटनगरमा भारतीय शैक्षिक मेला हुने

बिराटनगरमा भारतीय शैक्षिक मेला हुने

बिराटनगर बैशाख २५ , बिराटनगरमा बिद्यार्थीहरुको लागि भारतीय शैक्षिक मेला हुने भएको छ । बैशाख २८ र २९ गते बिराटनगरको नमस्कार होटेलमा हुने उक्त मेलामा भारतका बिभिन्न विश्वबिद्यालयबाट प्रतिनिधि आएर परामर्श दिने आयोजकले जनाएको छ । उक्त दिन बिहान १० देखि ५:३० बजे  सम्म उक्त मेलामा भ्रमण गर्न सक्ने छन् ।

मेलामा म्यानेजमेन्ट,इन्जीनियरिंङ,मेडिकल लगायतका कोर्षको बारे जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्