प्रधानमन्त्री अाेलीद्वारा डा. देवकोटाको स्वास्थ्य लाभको कामना

<span class='c1'>प्रधानमन्त्री अाेलीद्वारा डा. देवकोटाको</span> <span class='c2'>स्वास्थ्य लाभको कामना</span>

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले  डा. देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । पित्त थैलीको क्यान्सर रोगले थलिनु भएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहनु भएको छ ।  प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्