अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको प्रि–बजेट आज प्रस्तुत गर्ने

<span class='c1'>अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक</span> <span class='c2'>वर्षको प्रि–बजेट आज प्रस्तुत गर्ने</span>

काठमाडौं बैशाख २६ , अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको प्रि–बजेट बुधबार प्रस्तुत गर्ने भएका छन्। प्रि–बजेटका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।

अर्थमन्त्री खतिवडाले आज संसद्समक्ष  बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालय स्रोतले बताएको छ।

अर्थमन्त्रीले संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य पूरा गर्ने, पूर्वाधार क्षेत्रमा लगानी, पुननिर्माणमा प्राथमिकतालगायत विषयमा केन्द्रित प्रि–बजेट प्रस्तुतको तयारी गरेका छन्।चालु आर्थिक वर्षका लागि योजना आयोगले १२ खर्ब ४ अर्ब रुपैयाँ बजेटसीमा निर्धारण गरिएको छ।अर्थमन्त्री खतिवडाले मंगलबार बजेट तयारीबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्