इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र वेष्टह्याम बराबरी

<span class='c1'>इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर </span> <span class='c2'>युनाईटेड र वेष्टह्याम  बराबरी</span>

वैशाख २८ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले वेष्टह्यामसँग बराबरी खेलेको छ ।

लिगको दोस्रो स्थानमा रहेको युनाईटेडले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्यो । खेलमा युनाईटेडले तीन ओटा गोलका अवसरलाई सदुपयोग गर्न सकेन । लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा छ ।

लिगमा अन्तिम खेल खेल्न बाँकि रहेको छ । युनाईटेडको ७८ अंक रहेको छ । सिटी प्रिमियर लिगमा एक सय अंक पूरा गरी किर्तिमान बनाउने लक्ष्यमा छ । लिगको १५ औं स्थानमा रहेको वेष्टह्यामको ३९ अंक छ ।

यो सिजनमा स्टोक सिटी र वेष्ट ब्रुम रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । तेस्रो टिमको टुङगो लिग चरणको अन्तिम खेलबाट लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्