उदयपुरमा ट्रीपरको ठक्करबाट बालकको मृत्यु

<span class='c1'>उदयपुरमा ट्रीपरको ठक्करबाट</span> <span class='c2'>बालकको मृत्यु</span>

उदयपुर, बैशाख २८ गते।

उदयपुरको रौतामाई गाउँपालिका-५ मा विहीबार टिफरको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रौतामाई गाउँपालिका-५ बस्ने तिलक राईको ११ बर्षिय छोरा निगम राई रहेका छन्।

बालकलाई कालिमाटीबाट पोखरेतर्फ आउदै गरेको ना ३ ख ८५७४ नम्बरको टिफरले बाटो पार गर्न क्रममा दिउँसो २ बजे ठक्कर दिजएको थियो। ठक्करबाट बालकको घटनास्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ठक्कर दिने टिफरका चालक फरार छन्। उनको खोजी भइरेहको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्