मोरङको रतुवामाईमा भारतीय स्कारपियोको ठक्करबाट महिलाको मृत्यु

<span class='c1'>मोरङको रतुवामाईमा भारतीय स्कारपियोको</span> <span class='c2'>ठक्करबाट महिलाको मृत्यु</span>

मोरङ, बैशाख २९। मोरङको रतुवामाई नगरपालिका-४ भद्रचौकमा शुक्रबार भारतीय स्कारपियोको ठक्करबाट साइकलमा सवार एक महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेममा झापा जिल्ला गौरीगंज गाउँपालिका-२ बस्ने २५ बर्षिया मनिका ताजपुरीया रहेकी छिन्।

उनलाई पश्चिमतर्फ आउँदै गरेको डब्लु बी ७४ क्यु ९१८० स्कारपिओ गाडीले साँझ ६ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा उनकै ३ बर्षिय छोरा राहुल ताजपुरीया गम्भिर घाइते छन्। उनको झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने स्कारपियो र चालक इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्