झोराहाट रेडक्रसको सभापतिमा भण्डारी

<span class='c1'>झोराहाट रेडक्रसको</span> <span class='c2'>सभापतिमा भण्डारी</span>

झोराहाट, २९ बैशाख ।
झोराहाट रेडक्रस उप–शाखाको अधिबेशनले नयाँ कार्यसमितिलाई सर्बसम्मत चयन गरेको छ । शनिवार झोराहाटमा भएको अभिबेबशनबाट सभापतिमा झनेन्द्र बहादुर भण्डारी सर्बसम्मत चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा हरिचरण न्यौपाने, भरत गुरागाई, टीकाप्रसाद खतिवडा, दुखाराम मण्डल, श्यामकुमार सरदार, सीता चौधरी, ऋषिराज दाहाल, सुरेश कुमार नौलखा, ब्यानुधर लुईटेल चयन भएका हुन् । उनीहरु ४ बर्षको लागि चयन भएका हुन । नव निर्वाचित कार्यसमितिलाई पदीय विभाजन गरी रेडक्रमको मुल्य र मान्यता अनुसार अघि बढ्ने सभापति भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्