फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार , एक ब्यक्तिको हत्या

फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार , एक ब्यक्तिको हत्या

फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । घटनामा चार जना घाइते भएका छन् ।

पेरिसको ओपेरा इलाकामा आएका ब्यक्तिले भीडभाड माझ अल्लाह व अकबर भनी चिच्याउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेको हो ।

ती ब्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । फ्रान्समा तीन बर्षदेखि लगातार भइरहेको यस्ता आक्रमणपछि उच्च सुरक्षा सतर्कता अपनाईदै आएको छ ।

बिगतका आक्रमणहरुमा आईएसको हात रहेको हुन्थ्यो । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्