बिराटनगरको भाटभटेनीमा जेठ महिनामा पनि १०% छुट कायमै

<span class='c1'>बिराटनगरको भाटभटेनीमा जेठ महिनामा</span> <span class='c2'>पनि १०% छुट कायमै</span>

बिराटनगर बैशाख ३१ , नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको एक महिना भएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ  ।

हाल बिराटनगर र आसपासका ग्राहक साथै छिमेकि मुलुक भारत बिहारबाट पनि ग्राहक आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्