बिराटनगरको इडुमार्कमा  सि-म्याट परिक्षा तयारी कक्षा सुरु

बिराटनगरको  इडुमार्कमा  सि-म्याट परिक्षा तयारी कक्षा सुरु

बिराटनगर जेठ १ , त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका कलेजमा स्नातक व्यस्थापन पढ्न चाहने बिद्यार्थीको लागि बिराटनगरमा  सि-म्याट परिक्षा तयारी कक्षा सुरु भएको छ ।

बिराटनगरको  इडुमार्क आज बिद्यार्थीहरुलाई  सि-म्याटको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा सुरु गरेको हो ।अभिमुखीकरण कार्यक्रममा इन्स्टिच्युटका निदेशक रवि गुप्ताले सि-म्याट परिक्षा तथा यस परिक्षा कसरी उतिर्ण गर्न सकिन्छ भनेर बिद्यार्थीहरुलाई बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्