प्रतिबन्धित हरिणको मासु सहित दुई युवा पक्राउ

<span class='c1'>प्रतिबन्धित हरिणको मासु सहित</span> <span class='c2'>दुई युवा पक्राउ</span>

झापा, ३ जेष्ठ ।
कानुनी रुपमा प्रतिबन्धित जंगली हरिणको मासुसहित झापामा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ निवासी २९ बर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ निवासी २१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । लावतीको घरमा हरिणको मासु पकाउँदै गरेको अवस्थामा बिशेष सूचनाको आधारमा वन कार्यालय झापाबाट खटिएका टोलीले पक्राउ गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए। उनीहरु सो हरिण बुट्टावारीको जंगलबाट शिकार गरेको अनुसंन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्