रंगेलीमा सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>रंगेलीमा सिटी सफारी रिक्सा चार्ज</span> <span class='c2'>गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु</span>

रंगेली नगरपालिका १ बबियाविर्ता बस्ने ४० वर्षीय नहेनश्वरी राजबंशीलाई सिटी सफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लाग्दा मृत्यु भएको छ।

बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेश्वरीलाई उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको हो।

करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीञ कुस्मी राजवंशी घाइते भएकी छन। घाइते महिलाको विराटनगरमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्