भारतीय दुतावास विराटनगर कार्यालयमा वम पड्काउने फरार ब्यक्ति पक्राउ

<span class='c1'>भारतीय दुतावास विराटनगर कार्यालयमा वम</span> <span class='c2'>पड्काउने फरार ब्यक्ति पक्राउ</span>

विराटनगर ३ जेठ । गत बैशाख ४ गते विराटनगर महानगरपालिका वडा नं. १३ स्थित भारतीय दुतावासको कार्यालयमा बम बिष्फोट गराउने मध्यका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म फरार रहेका वुढिगंगा गाउपालिका वडा नं. २ का ६२ बर्षियसागर राई भन्ने सुरेश कुमार राईलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय मोरङको विशेष अनुसन्धान टोलीले विराटनगर १५ स्थित छाला फ्याक्ट्री अगाडीबाट पक्राउ गरेको छ । पक्राउ परेका राईलाई मोरङ जिल्ला अदालतमा आजै पेश गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्