धनकुटामा भरुवा बन्दुकसहित दुई पक्राउ 

धनकुटामा भरुवा बन्दुकसहित दुई पक्राउ 

धनकुटा, जेष्ठ ४ गते ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहिबार राती लोड भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयमा ल्याई राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्