झापामा दलित भनेर बालकलाई भर्ना नदिएपछि विद्यालयमा तालाबन्दी

<span class='c1'>झापामा दलित भनेर बालकलाई</span> <span class='c2'>भर्ना नदिएपछि विद्यालयमा तालाबन्दी</span>

डोलीलाई बिर्तामोडका भूवन भट्टराईले गुरुकुलमा भर्ना गर्न आग्रह गर्दा विद्यालय प्रशासन शाखाले अस्वीकार गरेका थियो । शिक्षा जस्तो क्षेत्रमा पनि भेदभाव भएकोले बालबालिकाको अधिकार खोसिएकाले बाध्य भएर गुरुकुलमा तालाबन्दी गरिएको संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले बाताए । “ज्ञानको ज्योति पाउने ठाउमा पनि यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिन्न” उनले भने, “विद्यालयले बालबालिकाको मौलिक हक हनन् गरेकोले हामीले बाध्य भएर तालाबन्दी गरेको हौँ ।”

विद्यार्थी संगठन र गुरुकुलका व्यवस्थापन पक्षसंग छलफल गर्दा पनि निश्कर्ष टुंगो नआएपछि आन्दोलित भएको अध्यक्ष मंग्रातीले बताए । छलफलमा गुरुकुल सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईका अनुसार आजसम्म कोही दलित विद्यार्थी भर्ना लिन नआएकोले यसको अभ्यास नै नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्