खोटाङमा हुँदै नभएका विद्यालयमा छात्रवृत्ति रकम !!

<span class='c1'>खोटाङमा हुँदै नभएका विद्यालयमा</span> <span class='c2'>छात्रवृत्ति रकम !!</span>

खोटाङ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ ।

जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पुर्ण रुपमा अंगभंग भएका अभिभावका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राईट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो ।यो खबर आजको नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्