पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा नेपाल आयल निगम घेराउ

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा</span> <span class='c2'>नेपाल आयल निगम घेराउ</span>

काठमाडौं, जेठ ४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ ।

दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ ।

यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।

विद्यार्थीहरुले निगमको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन् । माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी विद्यार्थीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्