आफ्नै छोराले बाबुको हत्या गरेर फरार

<span class='c1'>आफ्नै छोराले बाबुको</span> <span class='c2'>हत्या गरेर फरार</span>

रुपन्देही । रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेर फरार भएका छन् । छोरा सन्दीप धवलले आफ्नै बुबा रामकेश धवललाई गोली प्रहार गरी फरार भएका हुन् ।

तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रूपमा काम गर्दै आएको रामकेशलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा ज्यान गएको हो ।

बुधवार दिउँसो एक जना साथीसँग जेठी श्रीमतीका छोरा सन्दीप बाबुले काम गर्ने ठाउँमा आएका थिए । बेलुका धवलको गोली प्रहारपछि उनका छोरा फरार रहेका छन् । गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्