फिल्मी शैलीमा लुटियो एक युवाको पैसा (यस्तो थियो घटना)

<span class='c1'>फिल्मी शैलीमा लुटियो एक युवाको</span> <span class='c2'>पैसा (यस्तो थियो घटना)</span>

पाँचथर घर भएका एक युवा काठमाडौंको रत्नपार्कमा लुटिएका छन् । स्थाई घर पाँचथर नवमिडाँडा बताउने २३ वर्षीय मेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ ।

यसरी लुटियो उनको पैसा :

हाल काठमान्डौ नयाँबसपार्क बस्दै आएका उनी नयाँ बसपार्कबाट माइक्रो चढेर रत्नपार्कमा ओर्लने क्रममा अपरिचित व्यक्तिले श्रीमतिको शल्यक्रिया गर्नु पर्ने भएको भन्दै सहयोग मागेका थिए ।

त्यसपछि उनले खल्तीमा रहेको नगदबाट एक हजार रुपैयाँ दिन खोज्दा ती व्यक्तिले सबै रकम लुटेर भागेको दुलालको भनाई छ। लुटपाटमा संलग्न व्याक्तीको खोजी भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्