एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका  निर्वाह गर्दै आएको एनआईसी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रुपमा ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै  डिजिटल भुक्तानी प्रणाली अन्तर्गत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्