‘गोरे’ को जिल्ला अदालत मोरङमा बयान सुरु

<span class='c1'>‘गोरे’ को जिल्ला</span> <span class='c2'>अदालत मोरङमा बयान सुरु</span>

बिराटनगर जेठ ९ .  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा  बयान सुरु भएको छ । आज दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो ।

प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालत अधिकारीका अनुसार, बयान लिने कार्य जारी रहेको र आज दिनभरसम्म लाग्‍न सक्नेछ।न्यायाधीश नारायण शर्माको इजलासमा गोरेले बयान दिइरहेको अदालतले जनाएको छ । बयान कार्य सकिएपछि गोरेमाथि थुनछेक बहस सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्