राजविराज विमानस्थलमा परीक्षण उडान सम्पन , आजबाट नियमित उडान हुने

<span class='c1'>राजविराज विमानस्थलमा परीक्षण उडान सम्पन</span> <span class='c2'>, आजबाट नियमित उडान हुने</span>

औपचारिक उद्घाटन हुनु एक दिनअघि श्री एअरलाइन्सको विमानले उडान परीक्षण गरेको हो ।

चालक प्रज्वलन अधिकारी नेतृत्वका ७ जनाको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको थियो ।

वि.सं. २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व. गणेशमान सिंहले विमानस्थलको शिलान्यास गरेका थिए ।

राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की रनवे, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडाइ ट्याक्सीवे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्