नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित

काठमाडौं, जेठ १३ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ ।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्