रंगेली-बिराटनगर सडक खण्डमा बस दुर्घटना , १४ जना घाइते

<span class='c1'>रंगेली-बिराटनगर सडक खण्डमा बस दुर्घटना</span> <span class='c2'>, १४ जना घाइते</span>

बिराटनगर जेठ १४ ,  रंगेली-बिराटनगर सडक खण्ड अन्तर्गत  बेताैना चाेक नजिकै बस दुर्घटना हुदाँ १४ जना यात्रुहरू घाइते भएका छन ।

बसकाे अगाडिको टायर पडकिएर अनियन्त्रित हुदाँ साे दुर्घटना भएकाे ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएकाे छ । दुर्घटनामा घाइते सबैकाे बिराटनगरस्थित काेशी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ भने बसका चालक माेरङ कानेपाेखरी गाउँ पालिका ३ घर भएका लिलम भुजेललार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्