मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट लागुऔषधसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर, १६ जेठ ।
प्रहरीले मोरङ र सुनसरीबाट ४५० एम्पुल लागुऔषध टिडिजेसिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान–१५ बस्ने २० वर्षिय राजिव राई र धरान–१३ बस्ने २१ वर्षीय रविन साह रहेका छन । राईलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१५ रानी एरियाबाट १०० एम्पुल एभिल, १०० एम्पुल डाइजेल्याब १०० एम्पुल लुपिजेसिक (जम्मा ३०० एम्पुल टिडिजेसिक) सहित पक्राउ गरेको हो। त्यस्तै ईलाका प्रहरी कार्यालय धरानको टोलीले साहलाई धरान ८ तिनकुनेबाट पक्राउ गरेको हो । साहको साथबाट ५० एम्पुल एभिल, ५० एम्पुल डाइजेल्याप र ५० एम्पुल लुपिजेसिक (१५० एम्पुल टिडिजेसिक) बरामद भएको थियो । दुबैलाई थप अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्