इलाममा मादक पदार्थ सेवन गरी हिडेका एकको भिरबाट लडेर मृत्यु

<span class='c1'>इलाममा मादक पदार्थ सेवन गरी</span> <span class='c2'>हिडेका एकको भिरबाट लडेर मृत्यु</span>

इलाम जेठ १६ । इलामको रागापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिका–१०, रागापानी बस्ने वर्ष ५० का लाल बहादुर तामाङ रहेका छन् ।

सोमबार साँझ मादक पदार्थ सेवन गरी घरबाट निस्केका तामाङ घर नअाए पछि खोजिगर्ने क्रममा मंगलबार दिउँसो ३ बजे घरबाट नजिकै रहेको जंगलमा भिरबाट लडेर मृत अवस्थामा भेटीएका थिए ।

मृतकको शव पोसमार्टमका लागी इलाम अस्पतालमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्