आफ्नै सालीलाई जबर्जस्ती करणी गर्ने पक्राउ

<span class='c1'>आफ्नै सालीलाई जबर्जस्ती</span> <span class='c2'>करणी गर्ने पक्राउ</span>

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–८, चुवाका २५ वर्षीय दुर्गाबहादुर क्षेत्री रहेका छन् ।

उनीमाथि गएको बुधबार बिहान ६ बजेतिर आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको हो ।

क्षेत्रीलाई बिहीबार पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

ती युवतीका परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्