नेपाल भारत सीमा सुरक्षा बैठक झापामा

<span class='c1'>नेपाल भारत सीमा</span> <span class='c2'>सुरक्षा बैठक झापामा</span>

विराटनगर, २० जेठ ।
नेपाल भारत सिमा क्षेत्र सुरक्षा अधिकारीको बैठक आज झापामा शुरु हुँदैछ । नेपाल तफृबाट मोरङ ,सुनसरी र झापामा सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा नापी र सहरी विकासका अधिकारीहरुको सहभागीता रहने छ भने भारतको अररिया, किसनगन्ज र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिती रहने छ । झापाको चन्द्रगढीमा बिहान ११ बजे देखि बैठक शुरु हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सहितको टोली र सुरक्षा अधिकारीहरुको बैठकपछि ३ जिल्लाको सुरक्षाको अबस्थाको बारेमा साझा धारणा सार्बजनिक हुने जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्