बिराटनगरमा अर्को चोरीको घटना, ताला फोडेर सामान चोरी

<span class='c1'>बिराटनगरमा अर्को चोरीको घटना,</span> <span class='c2'>ताला फोडेर सामान चोरी</span>

बिराटनगर जेठ २० , बिराटनगरमा अर्को एउटा चोरीको घटना भएको छ । बिराटनगर -१२ स्थित प्रगति सुन्दर टोलमा दुर्गा चौधरीको घरमा आज राति चोरी भएको हो । घरमा कोहि नभएको मौका छोपी राति ढोका फोडेर चोरी भएको हो । घरमा रहेको दराज लगायतका सामान फोडेर चोरी भएको हो ।

घरबाट कुन कुन सामान चोरी भयो भनेर र चोरको बारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिराटनगर १२ ले जनाएको छ ।

उक्त टोलमा बिगत ६ महिनामा यो तेस्रो चोरीको घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्