मोरङको निमुवाबाट लागुऔषध बरामद , एक युवा समातिए

<span class='c1'>मोरङको निमुवाबाट लागुऔषध बरामद ,</span> <span class='c2'>एक युवा समातिए</span>

मोरङ, जेष्ठ २० गते।

मोरङको निमुवाबाट शनिबार लागुऔषध नाइट्रोसन ट्याब्लेटसहित एक जना पक्राउ परेका छन।

इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट झापा दमक नगरपालिका ८ का प्रदिप भारतीको साथबाट २०० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको हो।

सवारी चेकिङमा खटिएका टोलीले शंका लागेर प्रदिप भारतीलाई चेक गर्द उनको साथबाट सो लागुऔषध बरामद भएको थियो।

भारतीलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्