पूर्व गृहमन्त्री दानबहादुर शाहीको आज निधन

<span class='c1'>पूर्व गृहमन्त्री दानबहादुर</span> <span class='c2'>शाहीको आज निधन</span>

काठमाडौं, जेठ २० । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वास र मुटु रोगसँगै दुबै मिर्गौला फेल भएका उनको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा आज निधन भएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यकालमा गृहमन्त्री बनेका शाहीले निजामती सेवामा सचिव पदबाट अवकाश लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्