विराटनगर कन्चनबारीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री घाइते

<span class='c1'>विराटनगर कन्चनबारीमा मोटरसाइकलले पैदलयात्रीलाई</span> <span class='c2'>ठक्कर दिदा पैदलयात्री घाइते</span>

बिराटनगर जेठ २१ , विराटनगर- ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडी साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री घाइते भएका छन।

अन्दाजी ६०-६५ वर्षीय पैदलयात्रीको नामथर खुल्न सकेको छैन। उनलाई उपचारकालागी नोबेल अस्पताल विराटनगर पुर्‍याइएको छ।

ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्