विराटनगर भट्टीमोडबाट लागुऔषधसहित एक जना पक्राउ

<span class='c1'>विराटनगर भट्टीमोडबाट लागुऔषधसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

बिराटनगर,जेष्ठ २१।

विराटनगरबाट ५२ एम्पुल लागुऔषध टिडिजेसिकसहित बेलबारी नगरपालिका १० का २३ वर्षीय सन्तोष धिमाल पक्राउ परेका छन।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धिमाललाई विहान ०८:३० बजे विराटनगर-१५ भट्टीमोडबाट पक्राउ गरिएको हो।

भारतीय जोगबनी बजारबाट अटो रिक्सा चढेर बिराटनगरतर्फ जाँदै गरेका धिमाललाई प्रहरीले गर्दा उनले शरीरमा टेपले बेरेर ल्याएको अवस्थामा एभिल १४ एम्पुल, डाइजेल्याब १४ एम्पुल र लुपिजेसिक १४ एम्पुल बरामद भएको थियो।

धिमाललाई आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्