बिराटनगरको गर्मीमा नि:शुल्क पिउने पानी वितरण गर्दै युवाहरु !

<span class='c1'>बिराटनगरको गर्मीमा नि:शुल्क पिउने पानी</span> <span class='c2'>वितरण गर्दै युवाहरु !</span>

बिराटनगर जेठ २१ , बिराटनगरमा बढिरहेको गर्मीलाई मध्यनजर गरी बिराटनगरमा निशुल्क पिउने पानी वितरण सुरु गरिएको छ ।

विराटनगर युवा शक्तिद्वारा मारवाडी युवा मन्च विराटनगरको विशेष सहयोगमा  विराटनगरको मैन रोड एनआइसि एसिया बैंक आगाडी शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिएको छ।संयोजक श्रेयान्स बैद(शेरु) एवं मनिष भगतको संयोजक्तव एवं अन्य युवाहरको सहयोगमा यो सेवा सुरु गरिएको हो ।

बिराटनगरको गर्मीमा सडकमा हिड्ने बटुवालाई सहज होस् भन्ने उदेस्यले उक्त अभियान सुरु गरिएको युवाहरुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्