विराटनगर बसपार्कबाट लागुऔषध सहित दुई जना पक्राउ

<span class='c1'>विराटनगर बसपार्कबाट लागुऔषध सहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिका १० बसपार्कबाट सोमबार लागुऔषधसहित दुई जना पक्राउ परेका छन। सुनसरी धरान उपमहानगरपालिका २ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २ सय २५ एम्पुल टिडिजेसिक ईन्जेक्सन सहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँचका क्रमम दुबै जनाको साथबाट एभिल ७५ एम्पुल, लुपिजेसिक ७५ एम्पुल र डाईजेलाभ ७५ एम्पुल बरामद गरेको थियो। दुबैलाई थप अनुसन्धानका लागी वडा प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्